धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

डोटीमा एक साता निषेधाज्ञा लागु हुदै

कोरोनाका बिरामीहरुको संखया बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय डाटीले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

डोटीमा एक साता निषेधाज्ञा लागु हुदै

डोटी

 डोटी जिल्लामा जिल्लामा  भोलि मंगलबार राति १२ बजेदेखि बैशाख २१ गते राति रातिखदेखि निषेधाज्ञा लागु हुने भएको कोरोनाका बिरामीहरुको संखया बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय डाटीले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो

  बैशाख देखि यता डोटीमा सय ७३ जनामा कोरोना संक्रमण देखिईसकेको