धनगढी पोष्ट मङ्गलबार, २९ बैशाख २०८३   May 12, 2026

सुदूरपश्चिम प्रदेश प्रमुखमा यादव र गण्डकी प्रदेश प्रमुखमा पौडेल नियुक्त

सुदुरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई हटाइएको केही बेरमा नै दुवै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएका हुन् ।

  राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशको प्रमुखमा गंगाप्रसाद यादव गण्डकी प्रदेशको प्रमुखमा सीता पौडेललाई नियुक्त गरेकी छिन् सुदुरपश्चिम गण्डकी प्रदेश प्रमुखलाई हटाइएको केही बेरमा नै दुवै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएका हुन्

  यसअघि मन्त्रिपरिषद्को बैठकले पौडेल यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो

   गण्डकीमा अमिक शेरचन सुदूरपश्चिममा शर्मिला त्रिपाठी प्रमुख थिए सरकारको सिफारिसपछि राष्टपतिले आज नै शेरचन त्रिपाठीलाई पदमुक्त गरेकी थिइन्