धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

बाजुरामा कोरोना एकको मृत्यु

जिल्ला अस्पताल बाजुरामा उपचाररत गौमुलगाउँपालिका ३ की ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल प्रसन चुडामणी पन्तले जानकारी दिएका छन् ।

बाजुरा जिल्लामा कोरोना संक्रमित एक जनाको मृत्यु भएको जिल्ला अस्पताल बाजुरामा उपचाररत गौमुलगाउँपालिका की ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोरोना फोकल प्रसन चुडामणी पन्तले जानकारी दिएका छन्

 हाल बडिमालिका नगरपालिका मा अस्थाइ बसोवास गर्दै आएकी ती महिला मंगलबार राति स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्  उनको बुधबार दिउसो मृत्यु भएको पन्तले बताए

 कोरोनाबाट मृत महिलाको नेपाली सेनाले दाहासंस्कार गर्ने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए


ट्रेन्डिङ