धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

महाकाली अस्पतालमा ८ जना कोरोना संक्रमितको मृत्यु

मृत्यु हुने सबै कन्चनपुर जिल्लाका हुन् ।

महाकाली अस्पतालमा ८ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर

 पछिल्लो २४ घण्टामा महाकाली अन्चल अस्पतालमा उपचाररत जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु भएका सबै कन्चनपुर जिल्लाका नै हुन्

  अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार  महाकाली अस्पतालमा भीमदत्त नगरपालिका का ७४ वर्षीय पुरुष, वडा नम्बर का ७२ वर्षीय पुरुष, वडा नम्बर का ४५ वर्षीय पुरुष, वडा नम्बर का ३५ ५७ वर्षीय पुरुष वडा नम्बर की ६५ वर्षीया महिलाको मृत्यु भएको हो

   त्यस्तै महाकाली अस्पतालमा नै दोधारचाँदनी नगरपालिका का ३१ वर्षीय पुरुष शुक्लाफाँटा नगरपालिका१० का ३६ वर्षीय पुरुषको मृत्यु भएको


ट्रेन्डिङ