धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

कोरोना संक्रमित वडा सदस्यको मृत्यु

लम्कीचुहा नगरपालिकाका वडा नम्बर ६ का वडा सदस्य जमान सिंह देउवाको बिहीवार राति मृत्यु भएको हो ।

कोरोना संक्रमित वडा सदस्यको मृत्यु

धनगढी

कोरोना संक्रमित कैलालीको एक वडा सदस्यको मृत्यु भएको लम्कीचुहा नगरपालिकाका वडा नम्बर का वडा सदस्य जमान सिंह देउवाको बिहीवार राति मृत्यु भएको हो  

कोरोना संक्रमणपछि शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा वडा सदस्य देउवाको मृत्यु भएको हो 

लम्कीचुहाको भल्कामा रहेको राधास्वामीमा निर्माण गरिएको आइसोलेशनमा अक्सिजनको अभाव भएपछि उनलाई बिहीबार नेपालगन्ज रिफर गरिएको थियो