धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

प्रधानमन्त्री ओलीको स्वाब संकलन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  प्रधानमन्त्री ओली सहित १०० जना भन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए

प्रधानमन्त्री ओलीको स्वाब संकलन

काठमाडौं

 प्रधानमन्त्री केपी ओलीको कोरोना भाइरस ९कोभिड १९ संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  प्रधानमन्त्री ओली सहित १०० जना भन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए बालुवाटारमा प्रधामन्त्री ओलीकास्वकीय निजी सचिवालय, सुरक्षा निकाय चालक सहितको स्वाब संकलन गरिएको हो

  यसअघि प्रतिनिधि सभाका सांसदहरुको बुधबार कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो

 परीक्षण गराएका मध्य प्रतिनिधि सभाका चार जना सांसद तीन जना कर्मचारीमा कोरोना पुष्टि भएको संसद सचिवालयले जनाएको

   आगामी बिहीबारदेखि सुरु हुने संसद अधिवेशनमा सहभागी हुन सांसदहरुले कोरोना परीक्षण गराएका हुन् प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिदैछन्