धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

प्रयोगशालाको आग्रहपछि धनगढी उपमहानगरपालिकाद्धारा स्वाब संकलन रोकियो

धनगढीमा कोरोनाको परिक्षण गर्दै आएको  सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाव संकलन भएपछि धनगढी उपमहानगरपालिकाले  स्वाब संकलन कार्य रोकेको हो ।

प्रयोगशालाको आग्रहपछि धनगढी उपमहानगरपालिकाद्धारा स्वाब संकलन रोकियो

धनगढी

 संकलित नमुनााके परिक्षण समयमै हुन नसक्ने भएपछि नयाँ धनगढी  उपमहानगरपालिकाले स्वाव संकलन कार्य दिनका लागि रोकेको

धनगढीमा कोरोनाको परिक्षण गर्दै आएको  सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता भन्दा बढी स्वाव संकलन भएपछि धनगढी उपमहानगरपालिकाले  स्वाब संकलन कार्य रोकेको हो

 सेतीको कोरोना परिक्षण प्रयोगशालाले स्वाब संकलन रोक्न आग्रह गरेको      धनगढी उपमहानगरपालिका कोभिड फोकल पर्सन स्वास्थ्य निरीक्षणक लक्ष्मीराज उपाध्यायले भने कोरोना  परिक्षण प्रयोगशालाले स्वाब नपठाउन भनेपछि हामीले स्वाब संकलन रोकेका छौं उपमहानगरपालिकाले शनिवार, आईतबार सोमबार गरि तीन दिन स्वाब संकलन गर्ने छैन

  उपाध्यायका अनुसार उपमहानगरपालिकाले त्यसपछि निरन्तरता दिनेछ धनगढी उपमहानगरपालिकाले आफ्नै परिसरमा हरेक दिन निःशुलक स्वाब संकलन गरेर परिक्षणका लागि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाउने गरेको गत बर्ष कोरोना संक्रमण बढेपछि शुरु गरिएको स्वाब संकलन केही समय रोकिए पनि कोरोना संक्रमण फेरि बढ्न थालेपछि स्वाब संकलन पनि पुनः शुरु गरिएको हो