धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सेती प्रादेशिक प्रयोगशालामा २ शय ७२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा गरिएको ५ शय ६४ जनाको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी  उपमहमनगरपालिकाका मात्रै १ शय ३४ जना रहेका छन् ।

सेती प्रादेशिक प्रयोगशालामा २ शय ७२ जनामा कोरोना पुष्टि

धनगढी

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा शय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको पछिल्लो २४ घण्टामा गरिएको शय ६४ जनाको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी  उपमहमनगरपालिकाका मात्रै शय ३४ जना रहेका छन्

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार शुक्रवार दिउँसोसम्मको परिक्षणमा धनगढी उपमहानगरपालिका बाहेकका  कैलालीका पालिाहरुका पुरुष ८९ महिला ३२ गरि शय २१ जना रहेका छन्

कोरोना पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका पुरष १४ महिला गरि १७ जना रहेका छन्