धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

कोरोना संक्रमित आयुर्वेदिक स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जोशीको निधन

बैतडीको दोगडाकेदार गाउँपालिका रीम घर भएका जोशीको शनिबार बिहान सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

कोरोना संक्रमित आयुर्वेदिक स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जोशीको निधन

बैतडी

जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको

बैतडीको दोगडाकेदार गाउँपालिका रीम घर भएका जोशीको शनिबार बिहान सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो

केहि दिन पहिले धनगढीमा कोरोना पुष्टि भएपछि ४५ वर्षीय जोशी  सेती प्रादेशिक अस्पतालमा उपचाररत  थिए

गत हप्ता भारतको दिल्ली गएका जोशीलाई भारतबाट फर्किएपछि धनगढीमा कोरोना संक्रमण पुष्टि भएको उनका आफन्त माधवप्रसाद लेखकले जानकारी दिए