धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

कैलालीमा कोरोना संक्रमित  ९ जनाको मृत्यु

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीयय पुरुष र धनगढी–१२ की ५० वर्षीया महिलाको कोरोना सिंक्र

कैलालीमा कोरोना संक्रमित  ९ जनाको मृत्यु

धनगढी पछिल्लो २४ घण्टामा   कैलालीमा थप जना  कोरोना संक्रमितको मृत्यु भएको   

 जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर की ५० वर्षीया महिला, धनगढी का ४३ वर्षीय पुरुष, धनगढी का ८१ वर्षीयय पुरुष धनगढी१२ की ५० वर्षीया महिलाको कोरोना सिंक्रमणको उपचारका क्रममा मृत्यु भएको

कोरोनाको उपचारके क्रममा लम्कीचुहा नगरपालिका की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका का ६१ वर्षीय पुरुष, बर्दगोरियाकै वडा नम्बर का ५७ वर्षीय पुरुष कञ्चनपुरको पुनर्वास नगरपालिका११ का ८६ वर्षीयय पुरुषको पनि मृत्यु भएको सुचना अधिकारी जोशीले जानकारी दिए