धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेती अस्पतालमा कोरोना पुष्टि भएका ४ शय ९३ जना मध्य धनगढीमा २ शय ३ जना

पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी उपमहानगरपालिकाका  मात्र ३ शय ३ जना  रहेका छन् ।

सेती अस्पतालमा कोरोना पुष्टि भएका ४ शय ९३ जना मध्य धनगढीमा २ शय ३ जना

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा शय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्य धनगढी उपमहानगरपालिकाका  मात्र शय जना  रहेका छन्

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार हजार ३२ जनाको परिक्षण गरिएकोमा धनगढीका शय ८५ पुरुष शय १८ महिलामा कोरोना पुरष्टि भएको हो

कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अन्य पालिकाहरुका शय १२ पुरुष ७१ महिला गरि शय ८३ जना रहेका छन्

संक्रमण पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका पुरुष महिला गरि जना रहेका छन्

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ६० जना इमरजेन्सी वार्डमा पुरुष २२ महिला १० गरि ३२ जनाको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए

सेती अस्पतालमा जनाको भेन्टिलेरमा, १८ जनाको आइसीयुमा उपचार भैरहेको पछिल्लो २४ घण्टामा जना निको भएका छन् भने २१ जना नयाँ बिरामी भर्ना भएका छन्