धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

धनगढी उपमहानगरपालिकामा १५५५ जनामा कोरोना संक्रमण

सबै भन्दा बढी वार्ड नम्बर ५ मा ४ शय ६ जनामा र  सबै भन्दा कम वार्ड नम्बर १५ मा २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिकामा १५५५ जनामा कोरोना संक्रमण

 

धनगढी ।  कोरोनाको दोश्रो लहर शुरु भएपछि धनगढी उपमहानगरपालिकामा हालसम्म हजार शय ५५ जनामा  कोरोना संक्रमण भएको संक्रमित मध्य हालसम्म शय ६७ जना निको भएका छन् भन हजार ८८ जना अझै कोरोना संक्रमणको सामाना गरिरहेका छन्

अझै पनि ठुलो संख्या संक्रमित अवस्थामै   धनगढी उपमहानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक एवम कोरोना फोकल पर्सन लक्ष्मी राज उपाध्यायले भने संक्रमित मध्य धेरै जसो होम आइसोलेसनमै छन्

धनगढीमा सबै भन्दा बढी वार्ड नम्बर मा शय जनामा कोरोना संक्रमण भएको   भने सबै भन्दा कम वार्ड नम्बर १५ मा जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको     वार्ड नम्बर का संक्रमित मध्य शय ७६ जना सक्रिय संक्रमित हुन् त्यमध्य ९२ जनामा शनिबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो

वार्ड नम्बर १५ का संक्रमित दुवै जना अझै निको भैसकेका छैनन्

वार्ड नम्बर पछि धेरै संक्रमित हुने वार्ड नम्बर हो वार्ड नम्बर मा शनिबारसम्म शय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जसमध्य शय ७९ जना सक्रिय संक्रमित हुन् त्यसमध्य ३६ जनामा शनिबार मात्र संक्रमण पुष्टि भएको हो 

त्यस्तै वार्ड नम्बर मा शनिबार मात्र पुष्टि भएका ३९ जना सहित शय १६ जनामा कोरोना संक्रमण भएको त्यसमध्य   शय जना अझै सक्रिय संक्रमित हुन्

 वार्ड नम्बर मा शनिबार पुष्टि भएका ३६ सहित शय जनामा कोरोना संक्रमण भएको   त्यसमध्य शय ४८ जना सक्रिय संक्रमित छन्

 त्यस्तै वार्ड नम्बर मा शनिबार पुष्टि भएका ४२ जना सहित शय जनामा संक्रमण भएको त्यसमध्य शय २६ जना सक्रिय संक्रमित छन्

 स्वास्थ्य शाखाका अनुसार वार्ड नम्बर मा ४३ जना, वार्ड नम्बर मा ४७ जना, वार्ड नम्बर मा ९३ जना, वार्ड नम्बर मा जना, वार्ड नम्बर १० मा जना, वार्ड नम्बर ११ मा जना, वार्ड नम्बर १२ मा १३ जना, वार्ड नम्बर १३ मा २४ जना संक्रमित भएका छन्

 त्यस्तै  वार्ड नम्बर १४ मा ११ जना, वार्ड नम्बर १६मा जना, वार्ड नम्बर १७ मा जना, वार्ड नम्बर १८ मा १२ जना वार्ड नम्बर १९ मा जना १२ वार्ड नखुलेका संक्रमित भएका छन्