धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

कोरोना संक्रमणले मृत्यु भएका पुरुषको  श्रीमती सहित चार जनामा कोरोना पुष्टि

धनगढी

  कोरोना संक्रमणबाट मृतयु भएका कैलालीको गोदावरी नगरपालिकाको पुरुषको सम्पर्कमा आएका श्रीमती सहित  चार जनामा कोरोना पुष्टि भएको

  शुक्रवार गरिएको परिक्षणमा ४७ बर्षीय ती पुरुषकी ४१ बर्षिय    श्रीमती         उनका १६ २१ बर्षिय छोराहरुमा कोरोना संक्रमण पुष्टि भएको हो

  गोदावरीनगरपालिका वार्ड नं. का ती पुरुषको बुधबारसेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको थियो