धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

२४ घण्टामा कोरोना संक्रमित ५२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

२४ घण्टामा कोरोना संक्रमित ५२ जनाको मृत्यु

 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त जानकारी दिएको हो

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा हजार ७७७ जना ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी हजार ८५० पुष्टि भएको