धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ७ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५४ जना र इमरजेन्सी वार्डमा पुरुष २५ र महिला ९ गरि ३४ जनाको उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ७ जनाको मृत्यु

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीका पछिल्ला २४ घण्टामा उपचाररत कोरोना संक्रमित जनाको मृत्यु भएको मृत्यु हुनेमा धनगढी उपमहानगरपालिकाका जना, पुनर्वास नगरपालिकाका जना, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका लम्कीचुहा नगरपालिकाका १।१ जना रहेका छन्

   सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका वार्ड नम्बर की ३५ बर्षीय महिलाको शनिबार राति बजेर ५५ मिनेटमा धनगढी वार्ड नम्बर १८ का ५० बर्षीय पुरुषको शनिबार राति करिब ११ बजे मृत्यु भएको हो

त्यस्तै पुनर्वास नगरपालिका वार्ड नम्बर ११ का ७४ बर्षीय एक पुरुषको आइतबार बिहान सवा नौ बजे पुनर्वास नगरपालिका वार्ड नम्बर का एक पुरुषको पनि शनिबार बिहान नौ बजे उपचारकै क्रममा मृत्यु भएको हो

   सेती अस्पतालमा उपचारमा रहेका भीमदत्त नगरपालिका वार्ड नम्बर १८ का ६० बर्षीय पुरुषको शनिबार राति करिब बजे, लम्कीचुहा नगरपालिका वार्ड नम्बर का ४२ बर्षीय पुरुषको शनिबार दिउसो साढे बजे गोदावरी नगरपालिका वार्ड नम्बर का ५८ बर्षीय पुरुषको आइतबार बिहान सवा तीन बजे मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए  

  सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५४ जना इमरजेन्सी वार्डमा पुरुष २५ महिला गरि ३४ जनाको उपचार भैरहेको

  सेती अस्पतालमा जनाको भेन्टिलेरमा, १८ जनाको आइसीयुमा उपचार भैरहेको पछिल्लो २४ घण्टामा जना निको भएका छन् भने जना नयाँ बिरामी भर्ना भएका छन्