धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

बाजुरामा कोरोना संक्रमित   दुई जनाको  मृत्यु

यससँगै बाजुरा जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

बाजुरा

बाजुरा जिल्लामा कोरोना संक्रमित  थप दुई जनाको सोमबार विहान  मृत्यु भएको यससँगै बाजुरा जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको

जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तका अनुसार उपचारका क्रममा मृत्यु हुनेमा बडीमालिका नगरपालिका का ५९ वर्षका पुरुष सोही नगरपालिका मार्तडीकी ४० वर्षीया महिला रहेका छन्

५९ वर्षीय पुरुष दमका विरामी ४० वर्षीया महिला मृगौलाको विरामी समेत हुन्