धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५९ जना र इमरजेन्सी वार्डमा पुरुष २३ र महिला १० गरि ३३ जनाको उपचार भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु  हुनेमा तीन पुरुष तीन महिला  रहेका छन्

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका वार्ड नम्बर की ३५ बर्षीय महिलाको आइतबार साझ बजेर ४० मिनेटमा, धनगढी वार्ड नम्बर की ८७ बर्षीय महिलाको सोमबार बिहान बजे धनगढी वार्ड नम्बर १८ का ४२ बर्षीय पुरुषको सोमबार बिहान सवा दश बजे मृत्यु भएको हो

त्यस्तै कन्चनपुरको दोधाराचादनी गाउपालिका  वार्ड नम्बर का ३३ बर्षीय एक पुरुषको आइतबार राति पौने ११ बजेकैलालीको घोडाघोडी नगरपालिका वार्ड नम्बर १० का ३७ बर्षीय पुरुषको आइतबार राति सवा ११ बजे बर्दगोरिया गाउपालिका वार्ड नम्बर का ५२ बर्षीय पुरुषको सोमबार दिउसो १२ बजे  मृत्यु भएको सेती अस्पतालले जनाएको

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५९ जना इमरजेन्सी वार्डमा पुरुष २३ महिला १० गरि ३३ जनाको उपचार भैरहेको

सेती अस्पतालमा जनाको भेन्टिलेरमा, १३ जनाको आइसीयुमा उपचार भैरहेको पछिल्लो २४ घण्टामा जना निको भएका छन् भने १५ जना नयाँ बिरामी भर्ना भएका छन्

 


ट्रेन्डिङ