धनगढी पोष्ट शनिबार, १३ असार २०८३   June 27, 2026

प्रधानमन्त्री ओलीले गुमाए बिश्वासको मत

मतदानमा १५ जना सांसदले तटस्थमा मतदान गरेको सभामुअ अग्नि सापकोटाल जानकारी दिए ।

प्रधानमन्त्री ओलीले गुमाए बिश्वासको मत

काठमाण्डौ  । प्रधानमन्त्री के पी ओलीले प्रतिनिधि सभामा बिश्वासको मत गुमाएका छन् सोमबार  प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री के पी ओलीले बिश्वासको मत गुमाएका हुन्

  प्रतिनिधि सभामा शय ३२ मत खसेकोमा प्रधानमन्त्री ओलीले ९३ मत मात्र  प्राप्त गरेका छन्

मतदानमा १५ जना सांसदले तटस्थमा मतदान गरेको सभामुअ अग्नि सापकोटाल जानकारी दिए