धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

धनगढी उपमहानगरपालिकाद्धारा मंगलबार २३७ जनाको स्वाब संकलन

तीन शय भन्दा बढीले नाम  दर्ता गरे पनि तोकिएको समयमा परिक्षणका लागि  स्वाब भने कमैले दिएको  स्वास्थ्य निरीक्षक उपााध्यायले बताए ।

धनगढी उपमहानगरपालिकाद्धारा मंगलबार २३७ जनाको स्वाब संकलन
फाइल तस्बीर

धनगढी । धनगढी उपमहानगरपालिकाले तीन दिनपछि मंगलबारबाट फेरि स्वाब संकलन शुरु गरेको 

मंलबार बिहानै देखि बजेसम्म शय ३७ जनाको स्वाब संकलन गरिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक एवम कोरोना फोकल पर्सन लक्ष्मी राज उपाध्यायले बताए

तीन शय भन्दा बढीले नाम  दर्ता गरे पनि तोकिएको समयमा परिक्षणका लागि  स्वाब भने कमैले दिएको  स्वास्थ्य निरीक्षक उपााध्यायले बताए

सेती प्रादेशिक अस्पताल कोरोना परिक्षण प्रयोगशालाले स्वाब नपठाउन भनेपछि धनगढी उपमहानगरपालिकाले शनिबार, आइतबार सोमबार स्वाब संकलन गरेको थिएन