धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५९ जना र इमरजेन्सी वार्डमा पुरुष २३ र महिला १० गरि ३३ जनाको उपचार भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु हुनेमा दुई पुरुष एक महिला  रहेका छन्

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर का  ५७ बर्षीय पुरुषको मंगलबार बिहान पौन चार बजे, जोशीपुर गाउपालिका वार्ड नम्बर की ७४ बर्षीय महिलाको सोमबार राति सवा आठ बजे कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वार्ड नम्बर का ६४ बर्षीय पुरुषको सोमबार राति बजे मृत्यु भएको हो

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५९ जना इमरजेन्सी वार्डमा पुरुष २३ महिला १० गरि ३३ जनाको उपचार भैरहेको

सेती अस्पतालमा जनाको भेन्टिलेरमा, १३ जनाको आइसीयुमा उपचार भैरहेको पछिल्लो २४ घण्टामा जना निको भएका छन् भने १५ जना नयाँ बिरामी भर्ना भएका छन्

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ५२ जना इमरजेन्सी वार्डमा पुरुष २३ महिला १० गरि ३३ जनाको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए

सेती अस्पतालमा जनाको भेन्टिलेरमा, १४ जनाको आइसीयुमा उपचार भैरहेको पछिल्लो २४ घण्टामा जना निको भएका छन् भने जना नयाँ बिरामी भर्ना भएका छन्