धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

६५ जिल्लामा पुर्ण निषेधाज्ञा, ५ जिल्लामा मात्र निषेधाज्ञा छैन

सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि हाल देशका ६५ जिल्लामा पुर्ण निषेधाज्ञा लागु गरेको छ ।

६५ जिल्लामा पुर्ण निषेधाज्ञा, ५ जिल्लामा मात्र निषेधाज्ञा छैन

काठमाडौँ । सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि हाल देशका ६५ जिल्लामा पुर्ण निषेधाज्ञा लागु गरेको तर देशभरिका पाँच जिल्लामा भने निषेधाज्ञा लगाइएको छैन  

गृह मन्त्रालयका अनुसार धनकुटा, सिन्धुपाल्चोक, ताप्लेजुङ, मकवानपुर, काभ्रे, सप्तरी रामेछापमा आंशिक निषेधाज्ञा रहेको

मनाङ, मुस्ताङ लगायत पाँच जिल्लामा भने निषेधाज्ञा लगाइएको छैन


ट्रेन्डिङ