धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढी उपमहागरपालिकाका ८० प्रतिशत संक्रमित बजार क्षेत्रका ५ वार्डका

उपमहानगरपालिकामा सबै भन्दा बढी वार्ड नम्बर ५ मा ५ शय ४ जना संक्रमितहरु रहेका छन् ।

धनगढी उपमहागरपालिकाका ८० प्रतिशत संक्रमित बजार क्षेत्रका ५ वार्डका

धनगढी  कोभिडको दोश्रो लहर शुरु भएपछि धनगढी उपमहागरपालिकामा पुष्टि भएका   ८० प्रतिशत कोरोना संक्रमित बजार क्षेत्रका पाँच वार्डका रहेका छन्

धनगढी उपमहागरपालिमा मंगलबारसम्म बजार क्षेत्र बाक्लो बस्ती रहेका वार्ड नम्बर , वार्ड नम्बर , वार्ड नम्बर , वार्ड नम्बर वार्ड नम्बर का संक्रमित हजार शय १० रहेको रहेका छन्   बैशाख देखि हालसम्म धनगढी उपमहानगरपालिकामा हजार शय ८८ जनामा कोरोना संक्रमण भएको

 ‘बजार क्षेत्रसंघसँस्थाका कार्यालयहरु बढी रहेका आवास क्षेत्र बाक्लो भएका वार्डहरुमा कोरोना संक्रमण बढी देखिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक  लक्ष्मी राज उपाध्यायले भने ती वार्डहरुमा चहलपहल बढी भएकोले संक्रमणको जोखिम पनि बढेको हो

उपमहानगरपालिकामा सबै भन्दा बढी वार्ड नम्बर मा शय जना संक्रमितहरु रहेका छन् वार्ड नम्बर मा शय ७२ जना, वार्ड नं. मा शय ६८ जना, वार्ड नम्बर मा शय ३० जना वार्ड नम्बर शय ३६ जनामा संक्रमण भएको वार्ड नम्बर मा शय ११  जनामा संक्रमण  भएको

धनगढी उपमहानगरपालिका वार्ड नम्बर १० मा अहिलेसम्म संक्रमण भेटिएको छैन वार्ड नम्बर मा जना, वार्ड नम्बर ११ मा १० जना, वार्ड न्म्बर १२ मा १८ जना, वार्ड नम्बर १३ मा ३६ जना, वार्ड नम्बर १४ मा १२ जना, वार्ड नम्बर १५ मा जना, वार्ड नम्बर १६ मा जना, वार्ड नम्बर १७ मा जना, वार्ड नम्बर १८ मा  जना वार्ड नम्बर १९ मा जनामा कोरोना संक्रमण भएकोे

कोरोना संक्रमित ४२ जनाको वार्ड खुलेको छैन        

लक डाउन नहुदा बाहिरबाट आएका व्यक्तिहरु बजारमा किनमेलमा बढी सक्रिय भएका कारण  व्यापारी कर्मचारीमा संक्रमण बढेको बताउँदै उपाध्यायले भने  ‘व्यापारी कर्मचारीबाट नै अरुमा बढी संक्रमण फैलिएको

बजार   संघसँस्थाका कार्यालयहरु बढी रहेका, आवास क्षेत्र बाक्लो भएका वार्डहरुमा कोरोना संक्रमण बढी देखिएको   लक डाउन नहुदा बाहिरबाट आएका व्यक्तिहरु बजारमा किनमेलमा बढी सक्रिय भए त्यसैले व्यापारी, कर्मचारीबाट बढी संक्रमण बढेको   बढी आवतजावत हुने ठाउँमा बढी संक्रमण

 यी वार्डहरुमा बाक्लो बस्ती हुनाले बिबाह लगायतका सामाजिक काम बढी भएकाले पनि संक्रमण बढी फैलिएको उपाध्यायको ठम्याइ