धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ६७ जनाको उपचार भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ३ जनाको मृत्यु

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा जना कोरोना संक्रमितको मृत्यु भएको

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर का  ४९ बर्षीय पुरुषगोदावरी नगरपालिका वार्ड नम्बर बा ३१ बर्षीय पुरुष गोदावरी नगरपालिका वार्ड नम्बर का ५२  बर्षीय पुरुषको मृत्यु भएको

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ६७ जनाको उपचार भैरहेको सेती अस्पतालमा जनाको भेन्टिलेरमा, २० जनाको आइसीयुमा उपचार भैरहेको


ट्रेन्डिङ