सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ८ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी  कोराना उपचार केन्द्रमा ९८ जनाको उपचार भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ८ जनाको मृत्यु

 

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु हुनेमा ७ पुरुष र १ महिला रहेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर का  ५१ बर्षीय पुरुषको शुक्रवार बिशान बजे, धनगढी कै ५६ बर्षीय पुरुषको बिहीवार राति ११ बजेर ४० मिनेटमा, धनगढी का ३३ बर्षीय पुरुषको बिहीवार राति बजे मृत्यु भएको हो

त्यस्तै दार्चुलाको मार्मा गाउपालिका वार्ड नम्बर का ४० बर्षीय पुरुषको शुक्रवार बिहान बजे, लम्कीचुहा नगरपालिका वार्ड नम्बर का ४५ बर्षीय पुरुषको बिहीवार राति बजे, कन्चनपुरको पुनर्वास नगरपालिका वार्ड नम्बर का ३८ बर्षीय महिलाको शुक्रवार बिहान साढे चार बजे, बेलौरी नगरपालिका वार्ड नम्बर ११ का ३८ बर्षीय पुरुषको शुक्रवार बिहान सवा पाच बजे गोदावरी नगरपालिका वार्ड नम्बर का ७३ बर्षीय पुरुषको बिहीवार राति सवा एघार बजे मृत्यु भएको हो

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले ६७ जनाको उपचार भैरहेको सेती अस्पतालमा जनाको भेन्टिलेरमा, २० जनाको आइसीयुमा उपचार भैरहेको

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी  कोराना उपचार केन्द्रमा ९८ जनाको उपचार भैरहेको भर्ना भएका मध्य जनाको भेन्टिलेटरमा १६ जनाको आइसीयुमा उपचार भैरहेको भने ८० जनालाई अक्सिजन सेवा प्रदान भैरहेको