धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

धनगढी उपमहानगरपालिकामा कक्षा ८ को परिक्षा स्थगित

कोभिडको जोखिम र जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा रहेको जनाउँदै उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रावर एक बिज्ञप्ति मार्फत परिक्षा स्थगित गरेको  जनाएको छ ।

धनगढी उपमहानगरपालिकामा कक्षा ८ को परिक्षा स्थगित

धनगढी कोभिडको जोखिम बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले कक्षा को वार्षिक परीक्षा तत्कालको लागि स्थगित गरेको

कोभिडको जोखिम जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा रहेको जनाउँदै उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रावर एक बिज्ञप्ति मार्फत परिक्षा स्थगित गरेको  जनाएको

उपमहानगरपालिकामा आधारभुत तह (कक्षा ) को  परिक्षा  जेठ गतेदेखि सञ्चालन गर्ने कार्यक्रम रहेको थियो

महाशाखाका उपसचिव नरेन्द्र बहादुर खातीद्धारा जारी बिज्ञप्तिमा बढ्दो कोभिड १९ को संक्रमणका जारी निषेधाज्ञाका कारण असहज परिस्थिति सिर्जना भएकाले परीक्षा स्थगित गरिएको जनाइएको