धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सेती अस्पतालमा ५५५ जनामा कोरोना पुष्टि,  धनगढीका मात्रै २७२ जना

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले १ शय ८ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ५५५ जनामा कोरोना पुष्टि,  धनगढीका मात्रै २७२ जना

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा शय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका मध्य कैलाली जिल्लाका  शय ३५ जना  रहेका छन्

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार शय ३५ जनाको परिक्षण गरिएकोमा धनगढीका शय ७० पुरुष शय महिला गरि शय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अन्य पालिकाहरुका शय ७५ पुरुष ८८ महिला गरि शय ६३ जना रहेका छन्

संक्रमण पुष्टि हुने मध्य कैलाली बाहेकका जिल्लाका १६ पुरुष महिला गरि २० जना रहेका छन्

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले शय जना कोरोना संक्रमितहरुको उपचार भैरहेको

सेती अस्पतालमा जनाको भेन्टिलेरमा, १४ जनाको आइसीयुमा उपचार भैरहेको पछिल्लो २४ घण्टामो १६ जना नयाँ बिरामी भर्ना भएका छन्