धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

मृत्यु हुनेमा गोदावरी नगरपालिकाका तीन जना, धनगढी उपमहानगरपालिका, बर्दगोरिया नगरपालिका र दशरथचन्द नगरपालिकका एक एक जना रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु हुनेमा गोदावरी नगरपालिकाका तीन जना, धनगढी उपमहानगरपालिका, बर्दगोरिया नगरपालिका दशरथचन्द नगरपालिकका एक एक जना रहेका छन्

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा गोदावरी नगरपालिका वार्ड नम्बर १० की ५८ बर्षीय महिलाको शुक्रवार राति आठ बजे, वार्ड नम्बर का ४१ बर्षीय पुरुषको शनिबार दिउँसो बजेर २० मिनेटमामा मृत्यु भएको थियो

त्यस्तै  कैलालीको बर्दगोरिया  गाउँपालिका वाडए नम्बर का ४० बर्षीय पुरुषको शुक्रवार राति साढे सात बजे, धनगढी उपमहानगरपालिका वार्ड नम्बर का ५३ बर्षीय पुरुषको शनिबार बिहान पौने बजे बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका वार्ड नम्बर ३६ बर्षीय पुरुषको शनिबार दिउँसो सवा १२ बजे मृत्यु भएको हो

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले शय जना कोरोना संक्रमितहरुको उपचार भैरहेको सेती अस्पतालमा जनाको भेन्टिलेरमा, १४ जनाको आइसीयुमा उपचार भैरहेको भने ९० जनालाई अक्सिजन सपोर्ट भैरहेको