धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

अछाममा निषेधाज्ञा १० दिन थपियो

समय थपिएपछि अब अछाममा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्बिने भएको छ ।

अछाममा निषेधाज्ञा १० दिन थपियो

अछाम   अछाम जिल्लामा  निषेधाज्ञा दश दिन थप गरिएको समय थपिएपछि अब अछाममा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्बिने भएको

जिल्ला प्रशासन कार्यालय अछामले सूचना गर्दै दश दिन निषेधाज्ञा थप गरिएको जनाएको । अछाममा यसअघि लगाइएको  निषेधात्रा आज आइतबार राति १२ बजे सकिदैछ

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा अछामका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थपेका हुन्