धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

बैतडीका एक कोरोना संक्रमितको मृत्यु

उनी उपचारका लागि दुई दिन अघि डडेल्धुरा अस्पताल गएका थिए ।

बैतडीका एक कोरोना संक्रमितको मृत्यु

बैतडी डडेल्धुरा अस्पतालमा उपचाररत  बैतडीका एक जना कोरोना संक्रमितको मृत्यु भएको  

बैतडी जिल्लाको पाटन नगरपालिका का अन्दाजी ३४ बर्षीय पुरुषको आइतबार बिहान डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए 

 उनी उपचारका लागि दुई दिन अघि डडेल्धुरा अस्पताल गएका थिए


ट्रेन्डिङ