धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सेती प्रादेशिक अस्पतालमा धनगढीका कोरोना संक्रमित ३ जनाको मृत्यु

सेती अस्पतालमा १ जनाको भेन्टिलेरमा, १५ जनाको आइसीयुमा उपचार भैरहेको छ भने ८९ जनालाई अक्सिजन सपोर्ट भैरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा धनगढीका कोरोना संक्रमित ३ जनाको मृत्यु

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्ला २४ घण्टामा जना कोरोना संक्रमितको मृत्यु भएको मृत्यु हुने सबै धनगढी उपमहानगरपालिकाका रहेका छन्

सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा उपचारका क्रममा धनगढी  उपमहानगरपालिका वार्ड नम्बर का ६७ बर्षीय पुरुषको शनिबार राति साढे नौ बजेधनगढीकै वार्ड नम्बर का ६५ बर्षीय पुरुषको आइतबार बिहान बजे वार्ड नम्बर का ४५ बर्षीय पुरुषको आइतबार बिहान सवा बजे हो

सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा अहिले शय जना कोरोना संक्रमितहरुको उपचार भैरहेको

सेती अस्पतालमा जनाको भेन्टिलेरमा, १५ जनाको आइसीयुमा उपचार भैरहेको भने ८९ जनालाई अक्सिजन सपोर्ट भैरहेको