धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदुरपश्चिममा कोरोना संक्रमित १० को मृत्यु, पीसीआर बिधिको परिक्षणमा ८८१ जनामा  कोरोना पुष्टि

एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा ५६ जनामा संक्रमण भेटिएको छ ।

सुदुरपश्चिममा कोरोना संक्रमित १० को मृत्यु, पीसीआर बिधिको परिक्षणमा ८८१ जनामा  कोरोना पुष्टि

धनगढी सुदुरपश्चिम प्रदेशमा बिहीवार गरिएको पीसीआर परिक्षणमा ७९३  जनामा कोरोना संक्रमण भेटिएको भने एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा ५६ जनामा संक्रमण भेटिएको सुदुरपश्चिम प्रदेशमा  कोरोना संक्रमित १० जनाको मृत्यु भएको

प्रदेशका वटा प्रयोगशालामा गरिएको १७७६   नमूनाको  पीसीआर परिक्षण वटा सीमा नाकामा ३२५ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गरिएको थियो

स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८४६ नमूना परीक्षण गर्दा ४६४ जना, महाकाली अस्पतालमा ९४ नमूना परीक्षण गर्दा ६१ जना, डडेल्धुरा अस्पतालमा २११ नमूना परीक्षण गर्दा ७३ जना, डोटी अस्पतालमा ६७ नमूना परीक्षण गर्दा ३० जना, बैतडी अस्पतालमा १७६ नमूना परीक्षण गर्दा ४८ जना, बझाङ्ग अस्पतालमा २८६ नमूना परीक्षण गर्दा ४२ जना अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको भने, ३३५ जना संक्रमित निको भएका छन्

पछिल्लो २४ घण्टामा कैलालीका जना, कञ्चनपुरका , बैतडी डोटीका ÷ जना गरी  १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको