धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

अध्यक्ष उपाध्यक्ष सहित कर्मचारीमा कोरोना भेटिएपछि बैतडीको शिवनाथ गाउपालिकाको सेवा बन्द

संक्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् ।

अध्यक्ष उपाध्यक्ष सहित कर्मचारीमा कोरोना भेटिएपछि बैतडीको शिवनाथ  गाउपालिकाको सेवा बन्द

बैतडी अध्यक्ष, उपाध्यक्ष सहित केही कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि बैतडीको शिवनाथ गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा स्थागित गरिएको

गाउपालिकाका अध्यक्ष कर्ण साउद, उपाध्यक्ष कुश्मा चन्द सहित नौ जनामा संक्रमण पुष्टि भएको हो

जनप्रतिनिधि कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा जेठ  १७ गतेसम्म स्थगित गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए  गाउँपालिकामा हालसम्म ८१ जनामा संक्रमण पुष्टि भइसकेको

संक्रमित सबै जना होम आइसोलेसनमा रहेका छन्


ट्रेन्डिङ