धनगढी पोष्ट मङ्गलबार, ११ कार्तिक २०८२   October 28, 2025

बैतडी जिल्ला अस्पताललाई दशरथचन्द नगरपालिकाद्धारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि कोभीडका बिरामीहरुको उपचारमा सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

बैतडी जिल्ला अस्पताललाई दशरथचन्द नगरपालिकाद्धारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

बैतडी बैतडी जिल्ला अस्पताललाई बैतडीको दशरथचन्द नगरपालिकाले एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको अक्सिजको अभाव भैरहेको समाचार बाहिर आएपछि नगरपालिकाले बैतडी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर अस्पताललाई हस्तान्तरण गरेको हा

नगरपालिकाकी उपप्रमुख मीना चन्दले भनिन्हामीले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेर शुक्रबार अस्पताललाई हस्तान्तरण गरेका छौं यसले कोभीडका बिरामीहरुको उपचारमा सहयोग हुने हाम्रो विश्वास

जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि कोभीडका बिरामीहरुको उपचारमा सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए