धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दार्चुलामा जेठ २० सम्म लम्बियो निषेधाज्ञाा

कोरोना भाईरसको संक्रमण कम नभएकाले निषेधाज्ञा थप गरिएको प्रशासनले प्रकाशन गरेको सूचना उल्लेख गरिएको छ ।

दार्चुलामा जेठ २० सम्म लम्बियो निषेधाज्ञाा

दार्चुला । दार्चुला जिल्लामा निषेधाज्ञाा जेठ २० गतेसम्म लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले कोभिड १८ को रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारीबनाउन  जेठ २० सम्म निरन्तरता दिइएको जनाएका छन् ।

दार्चुलाम जेठ  १ देखि लागु भएको निषेधाज्ञा १० गतेसम्म कायमै छ ।   

कोरोना भाईरसको संक्रमण कम नभएकाले निषेधाज्ञा थप गरिएको प्रशासनले प्रकाशन गरेको सूचना उल्लेख गरिएको छ ।