धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

सुदुरपश्चिमा कोरोना संक्रमित १६ जनाको मृत्यु, ६१० जनामा कोरोना संक्रमण भेटियो

सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा कैलालीका ६ जना, कञ्चनपुरका ६,  बझाङका २ जना, डडेल्धुरा र अछामका १।१ जना  रहेका छन् ।

सुदुरपश्चिमा कोरोना संक्रमित १६ जनाको मृत्यु, ६१० जनामा कोरोना संक्रमण भेटियो

धनगढी   सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित  १६ जनाको सोमबार मृत्यु भएको   प्रदेशभरि पीसीआर एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा  ६१० जनामा कोरोना संक्रमण पुष्टि भएको

सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा कैलालीका जना, कञ्चनपुरका बझाङका जना, डडेल्धुरा अछामका १।१ जना  रहेका छन्

यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट  हजार शय ८५ को पीसीआर परीक्षण गर्दा ९१ जनामा संक्रमण भेटिएको   भने शय २४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा शय १९ जनामा संक्रमण पुष्टि भएको

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शय ५२ नमूना परीक्षण गर्दा शय ७३ जनाडडेल्धुरा अस्पतालमा ८३ नमूना परीक्षण गर्दा २५ जना, बझाङ्ग अस्पतालमा शय ४२ नमूना परीक्षण गर्दा ३४ जना अछामको कमलबजार अस्पतालमा शय २० जनाको नमूना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो