धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

सेती अस्पतालमा ४ जनाको मृत्यु, १३३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टाा ४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।

सेती अस्पतालमा ४ जनाको मृत्यु, १३३ जनामा कोरोना पुष्टि

धनगढी सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित जनाको मृत्यु भएको भने  शय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको

 सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा शय ५४ जनाको स्वाब परिक्षण गरिएको थियो अस्पतालमा ६५ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको

सेती अस्पतालको अस्थायी कोभिड अस्पतालमा ८२ जनाको उपचार भैरहेको   पछिल्लो २४ घण्टामा निको भइ घर गएका होम आइसोलेनमा गएका बिारमीको संख्या पछिल्लो २४ घण्टाा जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन्


ट्रेन्डिङ