काठमाण्डौमा  एक साता थपियो निषेधाज्ञा, अब किराना पसल खोल्न नपाइने

अब बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ ।

काठमाण्डौमा  एक साता थपियो निषेधाज्ञा, अब किराना पसल खोल्न नपाइने

काठमाडौं काठमाडौं उपत्यकाका जिल्लामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको

कोरोना भाइरस संक्रमणकोचेन ब्रेक का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो निषेधाज्ञाको असर स्वरुप कोरोना संक्रमण दर केही कम भए पनि अपेक्षित नतिजा नआएको भन्दै पुनः जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले जानकारी दिए

थपिएको अवधिमा निषेधका प्रावधानहरु थप कडाइका साथ लागु गरिने जनाइएको अब बिहान बजेसम्म तरकारी, फलफूल, दूध, मासु खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने

तर, अब किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका ती अधिकारीले जानकारी दिए

 


ट्रेन्डिङ