धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा कोरोना संक्रमित ९ जनाको मृत्यु, ६१९ जनामा कोरोना संक्रमण पुष्टि

पीसीआर परिक्षण गर्दा ५ शय ३४ जनामा र ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको छ

सुदूरपश्चिममा कोरोना संक्रमित ९ जनाको मृत्यु, ६१९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी   सुदूरपश्चिममा जना कोरोना संक्रमितको मृत्यु भएको   भने पीसीआर एन्टिजेनबाट गरिएको परिक्षणमा शय १९ जनामा संक्रमण पुष्टि भएको

मंगलबार सुदूरपश्चिम प्रदेशका वटा प्रयोगशालामा हजार शय ५७ नमूना पीसीआर परिक्षण गर्दा शय ३४ जनामा संक्रमण वटा सीमा नाकामा शय ९५ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८४७ नमूना परीक्षण गर्दा १६७ जना, महाकाली अस्पतालमा १४४ नमूना परीक्षण गर्दा ९० जना, डडेल्धुरा अस्पतालमा ६१ नमूना परीक्षण गर्दा १९ जना, डोटी अस्पतालमा ५५ नमूना परीक्षण गर्दा २९ जना, बझाङ्ग अस्पतालमा १५० नमूना परीक्षण गर्दा ५२ जना अछामको कमलबजार अस्पतालमा १२० जनाको नमूना परीक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण पुस्टि भएको हो

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा शय ९७ जना संक्रमित निको भएका छन्।