धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कैलालीमा थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कैलालीमा थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

 

धनगढी

कैलालीमा थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको

जानकी गाउँपालिका वडा नम्बर मा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको हो स्वास्थ्य चौकीमा कार्यरत उनी अनमी हुन्

यस अघि कैलालीमै सेती प्रादेशिक अस्पतालको कारोना उपचार केन्द्रमा कार्यरत स्टाफ नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको थियो

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ती अनमीमा कोरोना पुष्टि भएको हो कारोना संक्रमण पुष्टि भएपछि उनलाई टीकापुर अस्पतालको आईसोलेसनमा राखिएको

उनी भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुको आरडिटी तथा तापक्रम परीक्षणमा खटिएकी थिईन्