धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बेदकोट  नगरपालिकाकी स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमण भएर निको भएकी कार्कीलाई केही दिन अघि सन्चो नभएपछि स्वास्थ्य परिक्षण गदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बेदकोट  नगरपालिकाकी स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

धनगढी । कोरोना संक्रमणबाट कन्चनपुरको बेदकोट नगरपालिकाकी एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

वेदकोट नगरपालिकाको सि.अनमी सरस्वति कार्कीको कोरोना संक्रमणबाट बुधबार राती उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बेदकोट नगरपालिकाले जनाएको छ ।

बैशाख १७ गते कोरोना संक्रमण भएर निको भएकी कार्कीलाई केही दिन अघि सन्चो नभएपछि स्वास्थ्य परिक्षण गदा कोरोना संक्रमण पुष्टि भएको थियो ।