धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कोरोनाका  नाममा  रकम संकलन गर्नेलाई कारवाही गर्ने गोदावरी नगरपालिकाको चेतावनी

कसैले सहयोग गर्न चाहेमा सोझै गृह मन्त्रालय वा गोदावरी नगरपालिका मार्फत सहयोग गर्न आग्रह गएिको छ ।

कोरोनाका  नाममा  रकम संकलन गर्नेलाई कारवाही गर्ने गोदावरी नगरपालिकाको चेतावनी

अत्तरिया   कोरोना उपचार, रोकथाम तथा नियन्त्रणको नाममा रकम संकलन, लेनदेन हस्तान्तरण गर्ने कार्य भएको सुनिन आएको भन्दै गोदावरी नगरपालिकाले त्यस्ता कार्यहरु नगर्न सचेत गराएको  

 अनुमित बिना त्यस्ता कार्य गर्नु गैरकानुनी भएको भन्दै सूचना नगरपालिकाले जारी गर्दै अनुमती बिना यस्ता कार्य नगर्न सुचना जारी गर्दै सचेत गराएको

  नगरपालिकाका नगरप्रमुख हरी सिंह साउँदद्धारा हस्ताक्षरित सूचनामा आफुखुसी रकम संकलन गरेको पाइएको कारवाही गरिने चेतावनी सुचनामा दिइएको

कसैले सहयोग गर्न चाहेमा सोझै गृह मन्त्रालय वा गोदावरी नगरपालिका मार्फत सहयोग गर्न आग्रह गएिको