धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सुदुरपश्चिम मन्त्रीमण्डलमा थपिए ४ मन्त्री र ४ राज्यमन्त्री थपिए

सुदुरपश्चिम मन्त्रीमण्डलमा थपिए ४ मन्त्री र ४ राज्यमन्त्री थपिए

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल  पुनर्गठन गरेका छन् । एमाले प्रदेश सभा दलले सरकारलाई निरन्तरता दिने निर्णय गरेको तेश्रो दिनमा नै एमालेका ४ जना  र   माओवादीका २ जनालाई मन्त्रीमण्डलमा भित्रयाएका हुन् ।थपिएका मन्त्री तथा राज्य मनत्रीको आजै सपथ गराइएको छ

मुख्यमन्त्री भट्टले दिर्घ सोडारीलाई भौतिक पुर्वाधार मन्त्री, पुर्णा जोशीलाइ आन्तरिक मामिला तथा कानुन मन्त्रीमा, मान बाहदुर  धामीलाई  उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री, लाल बहादुर खड्कालाई सामािजक बिका मन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै त्यस्तै चुनकुमारी चौधरीलाई भौतिक पुर्वाधार  राज्यमन्त्री, मानबहादुर सुनार भुमि व्यवस्था कृषि तथ सहकारी राज्यमन्त्रीअर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री मना साउदलाई सामाजिक बिकास राज्यमन्त्रीमा नियुक्त गरेका छन्

मन्त्रीमण्डल पुनर्गन अघि सामाजिक बिकास मन्त्री कृष्ण सुवेदी र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले राजीनामा दिएका छन् ।