ई-पेपर
सोमबार, ०८ असार २०८३
June 22, 2026
ताजा
विशेष
ब्रेकिंग
ट्रेन्डिङ
समाचार
राष्ट्रिय
सुदुरपश्चिम प्रदेश
स्थानीय तह
राजनीति
विचार
स्वास्थ्य
खेलकुद
अन्तरवार्ता
शिक्षा
समाज
सेती अस्पतालमा १ जनाको मृत्यु, १९९ जनाको कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना संक्रमित ६ जना नयाँ बिरामी भर्ना भएका छन् ।
धनगढी पोष्ट
शनिबार, १५ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढमिा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । स्वाब परिक्षण गरिएका मध्य १ शय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा स्वाब परिक्षण गरिएका ५ शय ६२ जना मध्य १ शय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा अहिले कोरोना संक्रमित ४७ जनाको उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा अस्पतालमा कोरोना संक्रमित ६ जना नयाँ बिरामी भर्ना भएका छन् । आइसीयुमा १४ जना र भेन्टिेलटरमा २ जना बिरामी रहेका
छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
आन्दोलन फिर्ता लिएर अस्पतालको साख बचाई राख्न गेटा आखा अस्पताल व्यवस्थापन समितिको आग्रह
गेटा आँखा अस्पतालद्धारा कर्मचारीलाई महंगी भत्ता बापत प्रति महिना ३ हजार दिने निर्णय
दुध दिवसमा मोही सेवन तथा जनचेतनामुलक कार्यक्रम
हावाहुरी प्रभावित विद्यालयलाई निसर्ग हस्पिटलद्वारा औषधि सहयोग
गेटा आखा अस्पतालमा एमडी अप्थाल्मोलोजी (नेत्र बिशेषज्ञ) को पढाई शुरु
सुदुरपश्चिममा अन्धोपन न्युनीकरण भएकोमा गर्व गर्नु पर्नेमा जोड
धनगढी पोष्ट
ट्रेन्डिङ
संगम सहकारीद्धारा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको सम्मान