धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा पाइने

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम विनियोजन गरिएको छ । २ लाख युवालाई सय दिन रोजगारी दिनका लागि उक्त रकम विनियोजन गरिएको हो ।

काठमाडौं   सरकारले शैक्षिक प्रमाणपत्र धितो राखे २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने भएको शनिबार आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवा प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण दिने घोषणा गरेका हुन्

युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा पाउने छन् 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम विनियोजन गरिएको लाख युवालाई सय दिन रोजगारी दिनका लागि उक्त रकम विनियोजन गरिएको हो

थप एक सयलाई सीपमुलक तालिम दिन ४० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले २५ हजार रोजगारी सिर्जना गर्न अर्ब बजेट प्रस्तुत गरेका छन् 

 


ट्रेन्डिङ