धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

डडेल्धुरामा कागती खेती बिस्तार र  बैतडीमा मिशन ओखर कार्यक्रम

अध्यादेशद्धारा जारी आर्थिक बर्ष २०७८।२०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले डडेल्धुरा भोजपुर, पर्वत, स्याङजा, दाङ, लगायतका जिल्लामा व्यावसायिक कागती खेती बिस्तार कार्यक्रम सञ्चालन गरिने बताए ।

डडेल्धुरामा कागती खेती बिस्तार र  बैतडीमा मिशन ओखर कार्यक्रम

धनगढी सुदुरपश्चिमको डडेल्धुरामा कागती खेती बिस्तार बैतडी जिल्लामा मिशन ओखर कार्यक्रम सञ्चालन गरिने भएका छन्

अध्यादेशद्धारा जारी आर्थिक बर्ष २०७८।२०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले डडेल्धुरा भोजपुर, पर्वत, स्याङजा, दाङ, लगायतका जिल्लामा व्यावसायिक कागती खेती बिस्तार कार्यक्रम सञ्चालन गरिने बताए

अर्थमन्त्री पौडेलले पहाडी क्षेत्रका बैतडीभोजपुर, नुवाकोट, लगायतका जिल्लामा फलफुलका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न बजेट छुट्याइएको समेत बताए