धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सिलगडी र जुम्लाखलङगा  शहर पुनः जागृत गरिने

अध्यादेशद्धारा जारी आर्थिक बर्ष २०७८।२०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सिलगडी, म्याग्लुङ, रामेछाप, भीमफेदी, बन्दीपुर, तानसेन, नारायण, जुम्लाखलङगा लगायत पुराना शहरमा शहर पुनः जागृत गरिने बताए ।

सिलगडी र जुम्लाखलङगा  शहर पुनः जागृत गरिने

धनगढी सुदुरपश्चिमको पुरानो शहर डोटी जिल्लाको सदरमुकाम सिलगडीलाई पुनः जागृत गर्ने कार्यक्रम आर्थिक बर्ष २०७८।२८९ को बजेटमा समेटिएको

अध्यादेशद्धारा जारी आर्थिक बर्ष २०७८।२०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सिलगडी, म्याग्लुङ, रामेछाप, भीमफेदी, बन्दीपुर, तानसेन, नारायण, जुम्लाखलङगा लगायत पुराना शहरमा शहर पुनः जागृत गरिने बताए

अर्थमन्त्री पौडेलले शहरी पुर्वाधार बिकास गरि शहर पुनः जागृत गरिने समेत बताए