ई-पेपर
सोमबार, ०६ असोज २०८३
September 21, 2026
ताजा
विशेष
ब्रेकिंग
ट्रेन्डिङ
समाचार
राष्ट्रिय
सुदुरपश्चिम प्रदेश
स्थानीय तह
राजनीति
विचार
स्वास्थ्य
खेलकुद
अन्तरवार्ता
शिक्षा
समाज
सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण र उपचार
सेती अस्पतालमा १ जनाको मृत्यु, २०१ मा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २ जना नया बिरामी अस्पतालमा भर्ना भएका छन् ।
धनगढी पोष्ट
मङ्गलबार, १९ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ भने २ शय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ७५ बर्षीय पुरुषको मंगलबार दिउसो एक बजे मृत्यु भएको सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठल जानकारी दिए ।
श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ८ शय २८ जनाको स्वाब परिक्षण गरिएकोमा २ शय १ जनामा संक्रमण भेटिएको छ ।
सेती प्रादेशिक अस्पतालमा ४४ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । संक्रमित मध्य आइसीयुमा १४ जनाको र भेन्टिलेटरमा ३ जनाको उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा २ जना नया बिरामी अस्पतालमा भर्ना भएका छन् भने ८ जना निको भएर र होम आइसोलेसनमा ९ जना गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
सुदुरपश्चिम प्रदेशका चार अस्पताल शिक्षण अस्पतालका रुपमा प्रयोग हुने
निसर्ग हस्पिटलको भोटेकोशी पीडितलाई ११ लाख ११ हजार १११ रुपैया सहयोग
गाउँघरमै स्कृनिङ हुनथालेपछि पाठेघरको क्यान्सर हुनबाट जोगिदै धनगढीका महिला
शहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयका पदाधिकारीमा स्वार्थ जोडिएकाको नियुक्ति भएको भन्दै डा. गोविन्द के. सी. असशन बस्दै
आन्दोलन फिर्ता लिएर अस्पतालको साख बचाई राख्न गेटा आखा अस्पताल व्यवस्थापन समितिको आग्रह
धनगढी पोष्ट
ट्रेन्डिङ