ई-पेपर
मङ्गलबार, ०५ फागुन २०८२
February 17, 2026
ताजा
विशेष
ब्रेकिंग
ट्रेन्डिङ
समाचार
राष्ट्रिय
सुदुरपश्चिम प्रदेश
स्थानीय तह
राजनीति
विचार
स्वास्थ्य
खेलकुद
अन्तरवार्ता
शिक्षा
समाज
कैलारी गाउँपालिकामा घुम्ती स्वास्थ्य शिविर
कैलारी – ५ मा ५ जनामा कोरोना पुष्टि
शिविरको पहिलो दिन बिहीवार कैलारी गाउँपालिका वडा नम्बर १ मझरा गाउँमा ९४ जनामा कोरोना परिक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको थियो ।
धनगढी पोष्ट
शनिबार, २२ जेठ २०७८ मा प्रकाशित
धनगढी
।
कैलारी
गाउँपालिका
वडा
नम्बर
६
सुर्मि
तथा
वेनौली
गाउँमा
समुदायमै
पुगेर
शुक्रवार
एन्टीजिन
बिधिबाट
गरिएको
परिक्षणमा
५
जनामा
कोरोना
संक्रमण
पुष्टि
भएको
छ
।
कोरोनाको
जोखिम
देखिएपछि
शुरु
गरिएको
स्वास्थ्य
शिविरको
दोश्रो
दिन
दुई
वटा
टोलका
३१
जना
ब्यक्तिमा
गरिएको
परिक्षण
गरिएको
कैलारी
गाउँपालिकाका
स्वास्थ्य
शाखा
प्रमुख
बीरेन्द्र
सापकोटाले
जानकारी
दिए
।
शिविरको
पहिलो
दिन
बिहीवार
कैलारी
गाउँपालिका
वडा
नम्बर
१
मझरा
गाउँमा
९४
जनामा
कोरोना
परिक्षण
गर्दा
३७
जनामा
संक्रमण
पुष्टि
भएको
थियो
।
शिविरको
पहिलो
दिन
मझरा
गाउँमा
भेटिएका
कोरोना
संक्रमित
अक्सिजनको
मात्रा
घट्दै
गएपछि
सेती
प्रादेशिक
अस्पतल
धनगढी
पठाइएको
स्वास्थ्य
शाखा
प्रमुख
बीरेन्द्र
सापकोटा
बताए
।
जेठ
२०
गते
गरिएको
परिक्षणमा
कोरोना
संक्रमण
भेटिएपछि
उनीहरुको
कैलारी
गाउँपालिकाले
स्थापना
गरेको
अस्थाई
कोभिड
अस्पतालमा
उपचार
भैरहेको
थियो
।
कैलारी
गाउँपालिकाको
समन्वय
तथा
ब्याकवाड
सोसाईटी
एजुकेशन
बेसको
आयोजनामा
कैलारी
गाउँपालिकामा
जेठ
२०
देखि
घुम्ती
स्वास्थ्य
शिविर
सञ्चालन
भैरहेको
छ
।
स्वास्थ्य
शिविरमा
जोखिममा
रहेकाहरुको
एन्टिजेन
परिक्षण
गर्ने
,
आवश्यक
स्वास्थ्य
सल्लाह
,
औषधी
र
सेनिटाइजरहरु
दिने
गरिएको
छ
।
१५
दिनसम्म
सञ्चालन
गरिने
घुम्ती
स्वास्थ्य
शिविर
कैलारी
पालिकाका
सबै
वडाहरुमा
पुग्ने
छ
।
बेसका
केन्द्रिय
सदस्य
अविनास
चौधरीले
कैलारी
गाउँपालिकामा
बढी
संक्रमण
देखिपछि
समुदाय
स्तरमा
परिक्षणका
लागी
गाउँपालिकासंग
समन्वय
गरी
शिविर
सञ्चालन
गरिएको
बताए
।
#कैलारी गाउँपालिका
#बेस
#घुम्ती स्वास्थ्य शिविर
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
धार्मिक अगुवाको बाल विवाह अन्त्य गर्ने अभियानमा प्रतिबद्धता
प्रहरी हवल्दार हत्या प्रकरण मुख्य आरोपि भनिएका आशिष पक्राउ
सुदूरपश्चिम सरकारसँग नेकपाको १२ बुँदे जवाफ माग
वेष्टर्न क्रिष्टलको खेलकुद सप्ताह सम्पन्न : अधिकांश बिद्यार्थीको खेलकुदमा सहभागिता
नवदुर्गाले भित्र्यायो एसयुभिका विद्युतिय सवारी
वेष्टर्न क्रिष्टल एकेडेमीको १६ औं वार्षिक खेलकुद साता शुरु
धनगढी पोष्ट
ट्रेन्डिङ
निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न दलहरुको प्रतिवद्धता
कृत्रिम बुद्धिमत्ता (AI) : विद्यार्थी र शिक्षकका लागि अवसर, सहयोग र जिम्मेवारी
सुदूरपश्चिम सरकारसँग नेकपाको १२ बुँदे जवाफ माग
प्रहरी हवल्दार हत्या प्रकरण मुख्य आरोपि भनिएका आशिष पक्राउ
नेकपा सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट चयन
कञ्चनपुर ३ मा सुक्खा बन्दरगाह र महाकाली कटान सवैका एजेण्डा
धार्मिक अगुवाको बाल विवाह अन्त्य गर्ने अभियानमा प्रतिबद्धता