धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

प्रदेश सभामा बहुमतमा प्रश्न उठेपछि मंगलबार बिश्वासको मत लिदै सुदुरपश्चिमका मुख्यमन्त्री भट्ट

मुख्यमनत्री भट्टले बिश्वासको मत लिन प्रस्ताव आइतवार प्रदेश सभामा दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभामा बहुमतमा प्रश्न उठेपछि मंगलबार बिश्वासको मत लिदै सुदुरपश्चिमका मुख्यमन्त्री भट्ट

कैलाली   सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा  मंगलबारबिश्वासको मत लिने भएका छन् सरकारको बहुमतका बारेमा प्रदेश सभामै प्रदेश सभा सदस्ये प्रश्न गरेपछि मुख्यमन्त्री भट्ट बिश्वासको मत लिन लागेका हुन्

मुख्यमनत्री भट्टले बिश्वासको मत लिन प्रस्ताव आइतवार प्रदेश सभामा दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको

प्रदेश सभाको शुरु भएकै दिन एमालेका प्रदेश सभा सदस्य पठान सिंह बोहराले एमालेले समर्थन फिर्ता लगिसकेकोले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै राजीनामा माग गरेका थिए