धनगढी पोष्ट सोमबार, ०६ असोज २०८३   September 21, 2026

प्रदेश सभा बैठक एक घण्टा सारियो

प्रदेश सभा बैठक दश बजेसम्मका लागि सारिएको छ ।

प्रदेश सभा बैठक एक घण्टा सारियो

धनगढी    सुदुरपश्चिम प्रदेश सभाको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो हुने भएको

प्रदेश सभाका सुचना अधिकारी युवराज जैशीले प्रदेश सभा बैठक दश बजेसम्मका लागि सारिएको बताए

 प्रदेश सभा बैठक शुरु हुनु अघि काँग्रेस संसदिय दलको बैठक चलिरहेको


ट्रेन्डिङ